Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हाहाहा, ठुल्दाईको कथा सुरु नै भएको छैन। किचकन्नेको कथा। त्यो त ब्याकग्राउण्ड मात्र थियो। कथा क्लाइमेक्स अनि ढ्यान्टरेन्न्न्न्न्न्न्न्न्न्न्न्न् हुन त बाकि नै छ। अल्छि लाग्यो, भोलिसम्मको लागि पोस्टपोन्ड् गरेको, देशमा चुनाव त पछि सर्‍यो भने, मेरो मूडको के कुरा भो र।
Read Full Discussion Thread for this article