Posted by: Nepal ko chora August 9, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हन चित्रे उता गयौ रे? कता तिर बसाइ सरेउ बा?
दुर्गी दिदी, भान्जीहरु लाइ नेप्चे मामा ले पनि धेरै धेरै सम्झेको छ भनेर भनि दिनुस है।
हन यामे, धेरै दिन पछी पो आयौ त। नाक मुख नै न देखिने गरि कहा हराको हो एत्रो दिन सम्म
तिरु नानी, एउटो अलार्म को मात्र भर न गर बा अब देखी। टेबल क्लक देखि सेल फोन सम्म जम्मै मा अलार्म सेट गरेर सुत, अनि त बेलै म उठिन्छ कि? त्यो के जाती, कोर्ट तिर गएर तिकस क्यान्सल गर्न मिल्छ रे भन्ने सुनेको थे मैले पनि। एक चोटि गै हेर न।
ठुल्दाइ को कथा मज्जाको रैछ।
हन आज्काल हाम्रो ग्वाचु राम ले कथा लेख्न छोडे कि के हो? दीप ज्यु नि धेरै दिन भो चौतारी तिर न झरेको, बाङे को कथा लिएर।
![](/sajha/chat/smileys/m-unsure.gif)
![](/sajha/chat/smileys/m-smile.gif)
![](/sajha/chat/smileys/m-wacko.gif)
![](/sajha/chat/smileys/m-smile.gif)
![](/sajha/chat/smileys/m-biggrin.gif)
![](/sajha/chat/smileys/m-wacko.gif)