Posted by: chipledhunga August 9, 2007
DHARAN
Login in to Rate this Post:     0       ?        
१५ बर्ष भएछ हौ धरान नगएको। कोशी सुपर एक्स्प्रेसको रात्री बसमा गएको थिएँ। त्यही बेला धनकुटा, हिले र बसन्तपुरसम्म जाने मौका मिलेको थियो। भानुचोक हो कि छताचोकमा हो, बिर्सिएँ (केशव पुस्तक पसलको अगाडि) मम खाइएको थियो। निकै रमाइलो भएको थियो पुर्वको यात्रा।
Read Full Discussion Thread for this article