Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        

चौतारीको तथ्याङ्क।

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम को असरमा यस चौतारी गाउँका कति सदस्य परेका छन् त? आउनुहोस यो तथ्याङ्क माथि केहि प्रकाश पारौँ।

निम्न गाउँले हरु कुनै न कुनै रुपमा यो रोगबाट प्रभावित छन्।

१) भउत भाइ भन्डारी
२) निशान्त थापा
३) चित्रबहादुर चित्रकार
४)मदनवा महतो
५)रिट्ठे रायमाझि
६)गुन्टे गौतम
७)हरितालिके हाडा
८)नमे नेम्वाङ
९)जोगि ज्ञवालि

१०) नेप्चे बिक्रम न्यौपाने

११) ग्वाँचुराम पोखरेल


१२) याम मान श्रेष्ठ

निम्न गाउँलेहरु इम्युनाइज्ड हुनुभएको छ।

१) कुमलबहादुर कार्कि
२) गोतामे गौतम
३) राहुलभाइ रायमाझि
४)चतुरे चर्तिकला
५) दादाभाइ दादागिरि

निम्न व्यक्तिहरुमा भने इम्युनाइजेसन पछि पनि केहि लक्षण देखिएको खुल्न आएको छ।

१) पुन्टेन्द्र बिक्रम पाँडे

धन्यवाद्

Last edited: 09-Aug-07 02:51 PM
Last edited: 09-Aug-07 02:53 PM
Read Full Discussion Thread for this article