Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
लोल् जिम्माल् बा लोल्। आक्युट भउते सिन्ड्रोमको को परिचय पाइयो। आफ्नो त झ्याईं भएकै जुग बितिसकेकोले यस्तो कहाली लाग्दो रोग लाग्ने डर भएन। बरु, हरिया, चित्रे सोम र मदनवालाई चाहि आलर्ट गर्नु पर्ने भयो जस्तो छ।
Read Full Discussion Thread for this article