Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तिरु नानीले त्यो टरक को पछाडि लेखेको पढेनौ वा पढेर बिर्स्यौ? "बिस्तारै गए गन्तब्य पुगिन्छ, हतार गरे भन्न सकिन्न"। कहिले काहि कमाल को लेखेको हुन्छ, ट्रक को पछाडी। जे होस्, अम्रिका मा टिकेस् पाउनु राम्रो मनिदैन रैछ। हाम्रो देशमा त्यहि टिकेसको लागि मारामर् हुन्थ्यो र हुन्छ नै। सिनेमा को टिकेस् बिल्याक चल्छ, हवाइजहाजको टिकेस त सोर्स फोर्स लगाएर पनि भएन भने दोब्बर तिर्छ। लौ अब चौतारिमा रम्ने, मन मनै गम्ने। टिकेस् लाई तिर्दिने, अनै बिर्सिदिने।तारेमाम्।
Read Full Discussion Thread for this article