Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
डन्डिफोरको बारेमा केहि चर्चा-परिचर्चा- १) आफूलाई आएको डन्डिफोर हो हैन स्योर गर्नु पर्छ। २) ऐना मा हेर्ने। ऐना नहेरि आँखाले देखिने ठाउँमा आएको पिम्पल डन्डिफोर हैन। यस्ता पिम्पलहरु सिरियस केसहरु हुन जुन अन्त्यमा छलफल गरिने छ। ३)डन्डिफोरलाई सुम्सुम्याउने, चलाउने, फिल गर्ने र त्यसको सौन्दर्यमा एकछिन रमाउने आफैँलाई भुल्ने। केटा भए 'ठिटिले हेरेर डन्डिफोर आयो यार' भन्दै मख्ख पर्ने र कसैले नहेरे पनि आफुलाई च्वाँक लगेको ठिटिले हेरिछे भनेर दंग पर्न। केटि भए 'छ्या भाइ कस्तो झ्याउ भयो ठिटाले नहेर्ने भए' भन्दै ठुस्स पर्ने। विवाहित लोग्नेमान्छे वा स्वास्निमान्छे भए डन्डिफोरलाई बाल नदिने! आउँछ जान्छ के को ट्याँस ट्याँस! ४) डन्डिफोर जस्ता पिम्पलहरु ढाड र फिलातिर पनि आउन सक्छ, उमेर सरसफाइ र त्वँचाको प्रकार अनुसार। धेरै डन्डिफोर निचोर्ने बानि लागेकाहरु समेत ढाड र फिलाको डन्डिफोर तिर ध्यान दिँदैनन किन भने यो कपडा लगाउँदा लुकेको हुन्छ। यस्तो केस पनि सामान्य नै हो। ५) एक्युट भाउते डन्डिफोर सिन्ड्रोम- अत्यन्त सिरियस केस हो यो डन्डिफोरको संसारमा! आउनुहोस यो रोग को बारेमा डिटेलमा चर्चा गरौँ! यसको चर्चा एकै छिन पछि-
Read Full Discussion Thread for this article