Posted by: miss_ me August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
:) राहुलदा चनाजी चित्रे भाई ठुली ग्वाचे रिठ्ठेजी देवरजी जिम्माल बा हरी सबैलाई सम्झेकिम है अन्तरेजी यो चै हजुरलाई यो जुध्नु पर्ने हो सांध कस्तो? विस्फोट अघिको चकमन्न जस्तो नदीनै सकिने न लिनै सकिने यो जिन्दगीको परीबन्ध कस्तो ? हिंडे म एक्लैवन पाखा मित्र उडिरहेको चखेवा सचित्र झन कल्पिने यो मनभित्र कस्तो बाँकी छ कि झै तिर्सना म भित्र जो सम्झीए त्यो ठान्यौ ढोङ जस्तो जो भन्दीए त्यो मानयौ स्वाङ जस्तो जो पाए जो खपे हर शब्द तिम्रो म सम्झु कसरी तिमी पूर्ण जस्तो? गोधुली सँगै हर रात पर्खे मिर्मिरे सँगै सुप्रभात देखे रहेछौ तिमी बज्र पात जस्तो ब्यर्थै म संसार तिमी भित्र देखे जो फ्याक्यौ तिमीले अप्रिय झर्को म रोक्न सक्थे के त्यो राप चर्को? चिराग सम्झे जस्लाई मैले रहेछ पोल्ने अभिश्राप जस्तो. लुज्ज्ज्जा त ( मैले पनि जवाफ को लोभ अरेकी छु है )
Read Full Discussion Thread for this article