Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
बिहिबारे हाटैमा आको हाटैमा आको यति राम्रि नानि संग भेट भाको रेलमा सरर रेलमा सरर जता जान्छु तिउँरो मुहार देख्छु हरर बिहिबारे जदौ! यो बिर्खे माइलाको!! लु सर्वपरथम त हरितालिके भान्जोलाई नयाँ चौतारि बनाकोमा धन्देबात्! कुम्लेले तो चित्र कस्तो मजाले फिनिसिउँ अरो गाँठे! हेहेहे यहि राखेछौ भान्जो! तितौरीले पुस्टकारि मागेको हेहेहेहेहे लोल! लु सपैलाई फेरि नमस्ते! आज बेला बेलामा चिहाउँला!
Read Full Discussion Thread for this article