Posted by: hetterika!! August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हैन के हुदैछ, आज त गोरु-गाडाको स्पीडमा गा रैछ नि त चौतारी, हिजो अस्ति त ब्रेक फेल भाको गादी जस्तो लुरुरु दौड्या थ्यो त। हाम्रा मामा कता लाएचन कुन्नी, हिजै ६० पोस्ट हाने भन्थे... आज त आफ्नै रिकड ब्रेक गर्ने होला नि भउतेको काप-कापमा डण्डीफोर आयो रे लोल
Read Full Discussion Thread for this article