Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
नेपालबाट् त आयौ नेप्चे, नेपाललाई भेटेर आयौ कि आएनौ? फेरि को नेपाल भन्लाउ, माधव नेपाल हो? होइन त्यो पनि, गंगा नेपल्? त्यो पनि होइन। दामोदर् नेपाल् पनि होइन। हाम्रो नेपाल क्या, नेपाल् माता? ख्याउटे भएर राउतेका सन्तान जस्तै भै सक्यो रे भन्ने सुन्छु।
Read Full Discussion Thread for this article