Posted by: भउते August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
मेरो त हातको औँलाको काप-कापमा अनि खुट्टामा पनि आ'छ डन्डिफोर। कहाँ कहाँ हेरेछन् कुन्नि ठिटीहरुले। हैन त्यो डन्डिफोर चिलाउँछ पनि ?
Read Full Discussion Thread for this article