Posted by: world_map August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ओइ नेउचे बाँदर! कहिले फर्क्यौ नेपालबाट? अनि कस्तो भो भर्मण? तितौरा, पुस्टकारी यतातिर फेडेक्स गरिदेउ त बुरो! डन्डिफोर हो कि घमरा हो त थाहा भएन, तर दुखिरा'छ।ठीटीले हेर्या भए त राम्रै हो नि!
Read Full Discussion Thread for this article