Posted by: chanaa_tarkaari August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
चित्रे ब्वाँसो कस्तो चल्दैछ ? ह्याँ त गर्मीले रेकर्ड ब्रेक अरे - १९९७ पछि यति गर्मी भ'थेन रे, त्यतातिर नि उस्तै हो कि ? आज खै, भउते ब्यस्त, बिर्खे जिम्माल अस्त, पुण्टे दा' ध्वस्त, महिला संघ अन्तै मस्त हो कि के हो? ठुल्दाइ, ग्वाचे, रिठ्ठे, ठुलि, चि्त्रे, भउते, हरि, अन्तरे सपैलाइ तारेमाम ।
Read Full Discussion Thread for this article