Posted by: world_map August 9, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
के छ हालखबर? चौतारी कति चाँडो दौडिरहेको रहेछ। ठूली, अन्तरे, राहुलदाइ, ग्वाँचे, हरि, रिठ्ठे सबैमा जदौ!
पून्टेदाइको बाढीको कथा सुनेर दु:ख लाग्यो।