Posted by: gwanche August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
नसकिने भो प्रभो, कती चाडो चाडो चौतारी भरिन लागेको। कती रे यो, अँ ६८ पुगिसकेछ। हरी सोल्टिलाई धनेबात छ फेरी पनि नयाँ सितल चौतारी बना'कोमा। यसपालीको चौतारीमा त जिम्माल बुढाको तिर्थ जान ला फुटु नि रइछ, काइदा भो! सबैलाई परनाम!
Read Full Discussion Thread for this article