Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्लेहरु। के छ ताअाअाअाअाअाअाआ? नमे, ठुली अन्तरे, सबैलाई जदौ गरें। गौतम जी ले अच्छा फोटो टास्नु भयो, त्यो चित्र कोर्ने चाहि मेरा आदर्णीय गुरु गम्भीरमान मास्के ज्यूका पिताश्री स्व चन्द्र मान मास्के थिए, संयोगले स्व मास्के मेरो पिताजी एवं काकाहरुका पनि गुरु थिए। अस्तु!
Read Full Discussion Thread for this article