Posted by: jhakaas August 9, 2007
National Anthem : Now & Then
Login in to Rate this Post:     0       ?        
..Now: सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची महाकाली प्रकृतिका कोटीकोटी, सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय-जय नेपाल ..Then: श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापी भुपती श्री ५ सरकार महाराजधिराजको सदा रहोस उन्नती राखुन चिरायु ईशले प्रजा फैलियोस पुकारौ जय प्रेमले हामी नेपाली साराले
jhakaas.com.np
Read Full Discussion Thread for this article