Posted by: sumedhu August 9, 2007
Maoist leaders for ‘revolt’ in govt, House and street
Login in to Rate this Post:     0       ?        
यो ब्रेनवास्ड कसाहीहरूको के कुरा गर्नु । यिनले देश र देशवासीलाई सकेसम्म सताउने बाहेक केही लछारपाटो लाउने वाला छैनन । दुष्टले मरेपछि पनि दु:ख दिन्छ भन्ने कथा जस्तै माओवादीले युद्दकालमा तजनताको रगत खूबै पिए , अब शानतिकालमा पनि यिनले कुनै तवरले सताउन छाड्ने वाला छैनन ।आखित अल्लारे, अनपढ उरन्ठ्याउलो जमातलाई कसले नियन्त्रणमा राख््न सक्ने हो र ?
Read Full Discussion Thread for this article