Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हिहिहिही, यु आर मस्ट वेलकम, मुन्नी grr हे हे निश पाट को कुरा गर्छे फेरि यो मुन्नी। निश पाट लाइ हाम्ले जति राम्ररी कस्ले चिनेको छ र? ए उटै ग्याङ को मान्छे पो हो त। हाम्रो निश पाट लाइ त २ खुट्टा टेक्ने केटीहरु जम्मै च्वांक लाग्छ। तिम्रो पनी दुइटा खुट्टा रैछ, तेसैले निश पाट लाइ बबाल च्वांक लागेको होला नि। चना दाइ, लु यो मुन्नी लै पनि दरो सिफारिस गरि दिनु परो। आफु लाइ सिफारिस गरि देन भनेर डाहा लाग्यो जस्तो छ, मुन्नि लाइ।
Read Full Discussion Thread for this article