Posted by: Gautam B. August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हा हा हा! हि हि हि! हु हु हु! खें खें खें खें खें खें खें खें खें---!!!!-! हँसा'र मार्नी भे' गाम्लेहेर्ले! यो अघिल्लो चौतारीको लागि है! *********************** धन्यबाद छ हरि नयाँ चौतारीको लागि! चना बुरोले ठीक कुरो गरे, स्यालले आफ्नो जात जनाईहालो नि! त्यो बज्जे असत्ती भउते काँ सप्र्या' र छ र, आफ्नै ठाममा आइपुगिहालो नि!
Read Full Discussion Thread for this article