Posted by: Rahuldai August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। हरियालाई के आशिष देउं यसपाली, फरिया लाउने मिलोस् भनी आशिष दिएको नि २-३ पल्ट दिसकें। छिटै झ्याईं होस्। कति छिटो चौतारीको नया भाग आएछ, भागेर आए जस्तो। आफ्रिदीको सेन्चुरी जस्तो।
Read Full Discussion Thread for this article