Posted by: chanaa_tarkaari August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
"चना दाई नेप्छेको सिफरिस गर्ने ? गूड्पाक पठौदै छ बह्नेर ?" हो र कल्ले मलै गुडपाक पठौने रे? लौ थाहै थिएन तो कुरो ताआआा । सिफारिस ओ कुरो हो के भन्देखुन निशेले त कस्ता कस्ताको सिफारिस पाउँछ अरे, "मो त सुध्रियोन्त" भनेदेखुन मास्टर्नि नानीसमेत दङ्ग छन अरे। रउसि ख्वार छोड्या घोडा जस्तो भउते नि सोझो बनेर सबलाइ फकाउँदा फकाउँदा अव त पुण्टे दा बाहेक सपैको सिफारिश पाउँछ अरे भनेर गोताएँ बुरोले भन्थो, बज्जे भौतेको जात देखाम्न परो भनेर एउवाजि के सराप्या त तो डरममा डुबेर निलो भा' स्याल जस्तो छ नि, हुउउ हुउउउ अरेर कराउन थालि हालो नि । अव नेपाल ग'र ज्ञानी बनेर आ'को हुम भन्नि नेप्चेले मात्तै सिफारिश किन नपाउनि त? हन कुरोको कुरो के ।
Read Full Discussion Thread for this article