Posted by: भउते August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ओहो ह्यारिश-सोम, ल मेरो बनि धन्यबाद है। यो तितौरी-कालीले यो चौतारी नसकिँदा सम्म हजुरबा सँग पुस्टकारी मागेको मागेइ गर्नी भै। नयाँ जदौ तथा नमस्ते, प्यारा प्यारा अनि साह्रै रमाइला चौतारीका मित्रहरुलाई।
Read Full Discussion Thread for this article