Posted by: NayaSadak August 8, 2007
Karna Shakya - THE GREAT
Login in to Rate this Post:     0       ?        
राहुलभाइ, धन्यवाद पुस्तक पढ्नु पर्ने हो भनेर जानकारी गराउनु भएकोमा । पुस्तक प्रचार भन्दा पनि लेखको बढी बिस्लेसन भयो। लेखक को जीबनी, उन्को बास्त विक दिनचर्या उनका लेखमा खोज्नु ठीक होइन कि जस्तो लाग्छ मलाई। उखान छ नि" खाने दात र देखाउने फरक हुन्छ"
Read Full Discussion Thread for this article