Posted by: npl2us August 7, 2007
Cafe 'N' - Episode # 14
Login in to Rate this Post:     0       ?        
बुडा बालक हरएको सुचना: उमेर् लग्वग् चालीस्स् औटा खुट्टा मा रातो हत्ती छाप् चप्पल् लगायेको अर्को खुट्टा खाली तुप्पि पालेय्को झील्के टी शर्ट् लगायेको कालो फ्रेम् मा बाक्लो सीसा भाको चस्मा लगायेको औटा हात् मा खुकुरी र अर्को हात् मा अचानो लीयेर अरु खसी कता छ भन्दै खोज्दै हीडेको बर्ण गहु गोरो, Hi_nanu aka Hi_daiै नाम् को बुड बालक् देख्नु हुनेय् महनुभाब् क्रीपया Cafe N' मा सम्पर्क गर्न हुन हर्दीक्क् अनुरोध् गर्द छौ। Ph # (1-800- CAFENTL) In Jest!
Read Full Discussion Thread for this article