Posted by: भउते August 7, 2007
http://www.rcnepal.com (irritates)
Login in to Rate this Post:     0       ?        
नेलु-चेली, नमस्ते नमस्ते ! अनि के छ त हालखबर? सबै बेशै होला के रे ! उता "बिजी" देखेर डिस्टर्ब गर्न मन लागेन। मैले लेखेको नेपाली बुझ्यौ कि बुझिनौ ? अनि यो बुझ्यौ कि बुझेनौ भनेर लेखेको बुझ्यौ कि बुझेनौ फेरि ? बुझे "बुझेँ" लेख्नु, नबुझे "बुझिन" लेख्नु ल ! यो तिम्रो लागि आजलाई होमओर्क।
Read Full Discussion Thread for this article