Posted by: भउते August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
जिम्माल-बा, सालीको भाग खै त ? आफ्नी सालीलाई भा' ज्याक लगा'र २टा भत्ता दिन्थे होलान। मेरो भनेर हेला गरेको, ठिकै छ। आफै टाउको छैन भन्छे, अनि आफै रिसाउँछे।
Read Full Discussion Thread for this article