Posted by: Poonte August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
भो, हरिको लागि त नसुतम्। फेरि उठ्नै सक्दैन! लोल, तिरु! त्यो पैसा लाग्नि चईंमा ग-या हो? त्यो त अलिक महँगो छ के। सित्तै वाला नि थियो नि #। त्यो चईं पुजा गरेर राखेकी? त्यो बोल्ने त म २० बर्षको जवान हुँदा रेकर्ड गरेको आवाज हो। अहिलेको श्वरले त तेस्तो सेउसि बिजिनिसमा ग्राहक भाग्छ के!
Read Full Discussion Thread for this article