Posted by: भउते August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
साझाको इमेलमा खिटिक्क पारेर पठाको हो कि छुट्टै मेरो ठेगानामा पठाको ? मैले पठा'को पायौ कि पाएनौ नि ? कि मेरो पनि हरायो ? खाम भित्र पैसा राखेर पठाको छ कि भनेर जिम्माल बुढाले चोरेर लगे कि कुन्नि ?
Read Full Discussion Thread for this article