Posted by: PallaGhareAntare August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ठुल्दाईले सार्है चित्त दुखाउनु भा जस्तो छ। लौ त तपाईँलाई पनि दशौँ तक्माको शुभकामना। ठुल्दाईलाई तारेमाम, भउतेलाई चैं तारेको झिँगा। हुनत भउते अघिनै ट्वाइलेट अगाडि लडिबुडि गरिरा देख्या थें, गुन्टा सुन्टा नि छेउमै थ्यो क्यारे। क्याम्पिंग गर्ने सुर् र'च क्यार भउते को आज।
Read Full Discussion Thread for this article