Posted by: Rahuldai August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्लेहरु। पुन:एकपटक चौतारीमा आएछु, धेर सारा शुभकामना अरुलाई, आफुले केही पाएनछु। तारेमाम। आजको उखानहरु १- दुख पाइस माइला ( बिर्खे), आफ्नो पाइला ले। २-"भउतेलाई झिंगा नपचेको भनेको यहि हो"
Read Full Discussion Thread for this article