Posted by: भउते August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
त्यै मनको कुरा बुझ्न नजानेर यहाँ दुख पाइराखेको छु। त्यसैले गरेको नि। तितौरी, के भो ? किन मुख सिलाएर बसेको ? सिलाई बुनाइ तालिम लिएर बसेको जस्तो छ नि। बिर्खेदाइ, जुम्ल्याहालाई त केही सेकेन्डले नातामा फरक पार्छ। यहाँ त हप्ता-दिनको कुरो छ।
Read Full Discussion Thread for this article