Posted by: भउते August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
मास्टर्नी-भावी, तितौरी, बिर्खेदाइ, रिठ्ठे, राहुल-दा, थुल्ननी, दुर्गी भावी, ह्यारिश-सोम, ग्वाँचे, अन्तरे, सुरनताल, सुनिमा डाक्टर्नी, नमे (आम्मामामामा एकै पेजमा कति धेरै जना, सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली नै भएछ यहाँ त) अनि छुटेका सप्पैलाई मेरो पनि प्रणाम छ है । ह्यारिश, कुशलै आइयो, हैन त मावली बाट? बिर्खेदाइ भाँडा माझेर सकियो? सुरनताल यो कलिजुगमा भउतेले हार खायो। तितौरी, बासीकेक छैन? भोक लाग्यो लन्चमा त्यै खान हुन्थ्यो, पाए देखि।
Read Full Discussion Thread for this article