Posted by: hetterika!! August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तेस्तै गरेको छु ठुल्दाइ, बेलुका कुम्भकर्ण अबतार धारण गर्ने हो। हा हा ठुली, खै के भा को के भा को। सरी है। रिठ्ठे के छ, सोमबार ब्यान के गर्दै हुनु नि काम गरेको जस्तो गर्दै। अहिले एक्छिनाँ आउलान नि जम्मै।
Read Full Discussion Thread for this article