Posted by: PallaGhareAntare August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
म फुल्छु हंसिलो लिई ओँठ तिम्रै, तिमी साथ हुन्नौ मेरो अर्थ हुन्न, म भुल्छु मलाई पनि जिन्दगीमा, तिमिलाई भुल्ने सामर्थ्य हुन्न। यो बिश्वास गरिदेउ, तिमीलाई नसम्झि, कुनै रात मैले कतै काट्या छैन। यी हल्लाहरु हुन, तिमीले सुनेका, कसैसंग मैले मुटु साट्या छैन, नपत्याए हेर चिरेर यो छाती, तिमीलाइ कहिले मैले ढाँट्या छैन। जदौ सोमबारे बिहानीको।
Read Full Discussion Thread for this article