Posted by: Rahuldai August 5, 2007
Login in to Rate this Post:
0
?
तारेमाम है गाम्लेहरु।
हामी कहाँ जब पर्छ राती,
गोतामे कुर्लन्छ नानाभाँती।
कता लागे राउते ख्याउते?
मात्र बाकी यता भउते?
मुन्नि जिलाई नि तारेमाम्।
चिप्लेलाई जन्म दिनको शुभकामना।