Posted by: भउते August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
चिताँ सुत्दा नि आगोको राप थाह पाइन्छ र भन्या? त्यस्तो हुन लाग्यो भने त सबै मुन्छे जुरुक्क उठेर भाग्छन होला नि फेरि। बरु राप आएन भन्दा भन्दै एकै चोटी चित्रगुप्तले "वेलकम गोताएँ" भनेको सुनिने पो हो कि ?
Read Full Discussion Thread for this article