Posted by: Gautam B. August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
मलाई घर ग'सी कूचो र चिर्पट खा'र गोटा पाँच सात चोट लगाउनु छ र यो पब्लिक चौतारीमा तिमीलाई तेस्ता कुरा सिका'र? उहि पनि अर्काले नसिकाइ फकाउन नसक्नीलाई 'हुतिहारा' भन्छन् भन्नीजैं मानीचु के रे!
Read Full Discussion Thread for this article