Posted by: भउते August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
जन्मदिनको धेरै धेरै शुभकामना चिप्ले ज्यु। सालीनानी: कसो गरुँ सालीलाई रिझाउन, सालीलाई रिझाउन मेरो मायाँ थालेछ बिझाउन फूलमा भमरा आउँदै गर सालीज्यु मायाँ नमार। गोताएँ मलाई पनि साली फकाउन सिकाउन यार।
Read Full Discussion Thread for this article