Posted by: world_map August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
मैले जासूसी गरेर पत्ता लाएको, भोलि (अगस्ट ६) मा चिप्लुको जन्मदिन हो। आज १२ बज्न भन्दा डेढ घण्टा अघि नै शुभकामना दिइहालुम्, भोलि भ्याउने हो कि हैन फेरी! चिप्ले!!!!, ह्याप्पी बड्डे टू यू! ह्याप्पी बड्डे टू यू! ह्याप्पी बड्डे टू यू!
Read Full Discussion Thread for this article