Posted by: भउते August 5, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
वरिजिनल भनेको वरिजिनल हुन्छ। भाषा नबुझे नि साह्रै मन पर्‍यो, यो गीत। वरिजिनल कास्मिरी लोक गीत आधुनिकिकरण गरिएको गीत : मिसन कास्मिर बाट "प्रशान्त"करण गरिएको : इन्डियन आइडल -३ बाट आजकाल दिनै-रातै कानमा "रिन्द पोष माल ......" गुन्जिईराख्छ।
Read Full Discussion Thread for this article