Posted by: parbatya August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
सबै भन्दा पहिला नमस्ते अनि 'खुशी मित्रता दिन्' (माफ् पाम 'शुभकामना' है)। चौतारि मा झगडा नहोस् अनि खै भौते को स्वर त #८ जस्तो छ । अब कुम्ले को पालो चाँही त्यो बार्ता लाप लाई 'कफी विथ कुम्ले' मा ल्याउने हो?
Read Full Discussion Thread for this article