Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लोल! #1 + #2 + #6 जस्तो छ रे!! हाहाहा ठ्याक्कै प्रश्नको उत्तर दिएर तितौरीले आइतबारे प्याकेट जित्न सफल भएकि छिन्। उक्त प्याकेटमा एक पाउच बेचि माउँ, एक पाउच ल्यास्से पाउँ, एक सानो प्याकेट पुस्टकारी, एउटा सानो रातो रिबन, एउटा झल्लरि भएको धागो, ६ वटा हरियो प्ला्स्टिकका चुराहरु, एउटा नानुले लाउने फरक, एउटा बिशेष फेस वास ( रोएर गालज आँखा भरि लत्पतिएको सफा गर्नलाई) राखेर तितौरीको लागि बिशेष प्याकिङ गरिएको छ! हाहाहा कुम्ले! के छ भात खायौ?? कुम्लेले ठिक भन्यो, धेरै मान्छेहरु हेर्दा काग जस्तो भए पनि स्वर कोइलिको जस्तो हुन्छ!
Read Full Discussion Thread for this article