Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
आजको आइतबारे प्रश्न- भन्नुहोस भउतेको भ्वाइस कस्तो होला? १) पिपलको पात बेरेर बजाएको जस्तो। २) बोरा च्यातेको जस्तो। ४) भगवान भन्डारीले लोकगित गाए जस्तो। ५) खोला बगेको जस्तो। ६) भात पाक्ने बेलामा फत्केको जस्तो। ७) लामखुट्टे कराएको जस्तो। ८) रेडियो नेपालमा ध्रुव थापाले समाचार भने जस्तो। ९) बिर्खेले भने जस्तो। १०)तितौरीले सुने जस्तो।
Read Full Discussion Thread for this article