Posted by: CaMoFLaGeD August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
आइतबारे जदौ! ह्याप्पी फ्रेन्डसिप डे टु यु अल! हिजो राती मामा भान्जाले गरेका सबै रमाइलाहरु मेरो सेल फोनमा एक्सिडेन्टल्ली भोइस मेलको रुपमा सेभ भएछन्। मैले यसलाई फ्रेन्डशिप डे को उपहार सम्झेर सेभ गरेको छु। :) साँच्ची भोइस मेल फर्वार्ड गर्ने के गर्नुपर्छ? :P तितौरीलाई केक को लागी धन्यवाद छ है! अनि थ्यान्क्स फर द नाइस फ्लावर (माथी फ्रेन्डसिप डे विश गरेको) :) ठुली, भउते, गुन्टे, चित्रे, राहुलदाई, अरु सबैलाई नमस्ते गरेँ! :)
Read Full Discussion Thread for this article