Posted by: Tyra August 5, 2007
Login in to Rate this Post:
0
?
अरु भन्या का हो र, आरु के आरुबखडा भन्या कान को मेसिन घर्मै छोडेर आए छि हजुर्बा पनि ठुल्नानि लाइ कुरा लाउने :P
गुन्टु तिम्रो साथि छैन बल्छि खेल्ने च्वु च्वु च्वु बरा गुन्टे गुइठे :D मलाइ बल्छि ले तान्छु भन्छ म मरमेड् अक्वामेरिन होइन हउ lol