Posted by: Tyra August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ओइ भौतेदा हाम्ले फोन् गर्दा चाइ इन्टर्भियु दे जस्तो गर्ने अरु लाइ चाइ गीत गा'र सुनाउने :( हजुर्बा ले आफ्नो भान्जो लाइ के बिधि ख्वा'को तनि, हरि त मोटाएर कस्तो भा होला ओ ह्यारि लु फुटो टास अस्तिन ओ जस्तो
Read Full Discussion Thread for this article