Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लौ तितौरी त अझै गरिरा' छे त! हिजोको बर्थडेगल आज किन त्यस्तो रिसाएको?? भन? भन?? हाँस्देउ न , एक पटक :D अर्दैमा तिउँरो के जान्छ र बाबै बरु हाउँलाई रमैलो लाउछ! हाहाहा भउते! म त हेरि कुन बजिया रेछ तेस्तो मजाओ गित गाम्ने भनेर सोचिरा' ! साँच्चै रेकर्ड गरेर राखे हुने छ। हरितालिके भान्जो र मैले तो भोलुम बडाइ बडाइ सुनेओ!
Read Full Discussion Thread for this article