Posted by: gwanche August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हाssssssssssssssssइ को हो त्यो बाहिर घोक्रो सुक्ने गरेर कराउने, सुतिरा' मान्छेलाई ब्युँझाइदियो, आवाज त तिरुको जस्तो छ! के रे, हो त आज त मित्रता दिओस हो क्यारे, सप्पैलाई मेरो पनि ह्याप्पी मित्रता दिओस है, यसरी नै हाम्रो मित्रता अनन्त सम्म रहिरहोस्। तिरुलाई नमस्ते, ठुल्दाइलाई तारेमाम!
Read Full Discussion Thread for this article